District Health Office Gorkha
  • गृह पृष्ठ
  • प्रशासन
    • सुचना
    • कर्मचारी
      • जि.स्वा.का
      • अन्य स्वास्थ्य संस्था
  • जानकारी
    • लक्ष जनसंख्या
    • नक्सा
      • जिल्ला
      • स्वास्थ्य संस्था
      • जन्म केन्द्र
      • सुरक्षित गर्भपतन सेवा
      • परिवार नियोजन केन्द्र
    • नागरिक वडापत्र
  • प्रकाशन
    • बार्षिक प्रतिवेदन
    • त्रैमासिक प्रतिवेदन
    • अन्य प्रकाशन
  • कार्यक्रमहरु
  • सहयोगी संस्था
    • जि.आई.जेड-एच.एस.एस.पी
    • प्लान नेपाल
    • यु.एन.एफ.पी.ए
    • आई.एन.एफ
    • एन.आर.सि.एस
  • अन्य लिंक
    • स्वास्थ्य मन्त्रालय
    • स्वा.से.वि
    • आपुर्ति महाशाखा
    • एच. एम.आइ.एस
    • लोक सेवा आयोग
  • EngEng
  • NPNP
अन्य मिनु
  • गृह पृष्ठ
  • हालका कार्यक्रमहरु
  • डाउनलोड
  • फोटो ग्यालरी
  • स्वास्थ्य कार्यक्रमहरु
  • हामीलाई सन्देश पठाउनुहोस्

Home Page Beez5

जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखा

  • Print
  • Email
Details
Category: Joomla!
Published on Saturday, 01 January 2011 00:00
Written by Joomla!
Hits: 2651

जिल्ला स्वास्थ्य कार्यालय, गोरखा जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

कामहरु: 

·         जिल्लामा रहेका स्वास्थ्य संस्थानहरूका लागि जनशक्तिको आवश्यकता निर्धारण गर्ने ।

·         जिल्लामा विभिन्न स्वास्थ्य संस्थानहरूमा औषधी, उपकरण र अन्य सामग्री आपूर्ति सुनिश्चित गर्ने ।

·         जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने ।

·         विभिन्न तहमा जिल्लामा प्राकृतिक प्रकोप र महामारी उत्पन्न हुने समस्या तत्काल समाधान र व्यवस्थापन गर्ने ।

·         जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि अन्य संस्थाहरुसंग साझेदार र समन्वय सुदृढ गर्ने ।

·         स्वास्थ्य सेवासंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने ।

·         जिल्लामा स्वास्थ्य सेवा संचालनका लागि समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु खोज गर्ने ।

·         जिल्लामा सबै स्वास्थ्य संस्थामा सुपरिवेक्षण / निगरानी ।

 

कार्यक्रम तथा गोष्ठी

 यस संस्थाका कार्यक्रम तथा गोष्ठीहरुको बारेमा जानकारीका लागि यहा क्लिक गर्नुहोस् ।

सम्पर्क ठेगाना

अफिस ठेगाना: 
जिल्ला स्वास्थ्य कार्यालय, गोरखा 
फोन: , इमेल: dhogorkha.com


फोटो ग्यालरी

 फोटो ग्यालरीका लागि यहा क्लिक गर्नुहोस् ।


Back to Top

© District Health Office Gorkha 2025 - Designed by Atjoomla.com