मासिक प्रतिवेदन बुझाउने सन्दर्भमा सुचना..

यस जिल्ला अन्तरगतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आफ्नो मासिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयमा सिघ्र  बुझाउन यसै सुचना मार्फत अनुरोध गरिन्छ। 

Kedar_Parajui
केदारराज पराजुली, प्रमुख